• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: दियो निभाउन..


शेरेको श्रीमती पण्डितकोमा गएर:
“पण्डित जी मेरो बिहे भएको ५ वर्ष भैसको,
खै ऐले सम्म एउटा पनि सन्तान भएनन्,
के उपाय गर्ने होला?”
.
पण्डित जी: म तिम्रो नाममा
बद्रीनाथमा एउटा दियो बालिदिनेछु!
बद्रिनाथको कृपाले अवश्य तिम्रा सन्तान हुनेछन् |”
.
१० वर्ष पछि पण्डित शेरेको घरमा गए |
उनको आँगनमा १० वटा बच्चाहरु खेल्दै थिए|
पण्डित:” ए! ल राम्रो भएछ | खै त बच्चाहरुको बाबु?”
.
शेरेको बुढी: “बद्रीनाथ जानुभको छ, त्यो तपाइले बलिदिनु भएको दियो निभाउन